काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले कार्यकाल सकिु १८ दिन अघिनै राजीनामा दिएका छन् । यही साउन २० गतेसम्म मात्र कार्यकाल रहेका पोखरेलले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका हुन् । पोखरेल धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्धले सर्वोच्च अदालत गएका थिए । तर, गत…