काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । नमस्ते पे प्रयोगकर्ताहरूले ‘नमस्ते पे वालेट’ मार्फत आन्तरिक उडानका एकतर्फी र दुईतर्फी टिकटहरू किन्न सक्ने भएका हुन । उक्त सेवा एन्ड्रोईडका साथै आइओएस मोबालमा पनि सुरु हुने कम्पनीले जानकारी दिएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग…