Logo

सिमेन्टपछि नेपालबाट पहिलोपटक भारतमा छड निर्यात सुरु, पहिलोपटक ३५ टन टिएमटी छड पठाइयो

काठमाडौं । नेपालले पहिलोपल्ट भारतमा छड निकासी गरेको छ । बुधबार श्री स्टिलले आफ्नो उत्पादनमध्ये १ ट्रक (३५ टन) डण्डी भारत निर्यात गरेको हो । कम्पनीले फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट उक्त छड निकासी गरेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत ८ प्रतिशतसम्म नगद अनुदान दिईने वस्तुको सूचीमा सिमेन्ट र…