काठमाडौँ । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’ मा स्मार्ट लोन एगेन्स्ट फिक्स्ड डिपोजिट सेवा सुरु गरेको छ । उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन एगेन्स्ड फिक्स्ड डिपोजिट सुविधा प्रयोग गरी मोबाइल बैंकिङ्ग सुविधामार्फत सजिलै कर्जा लिन सक्नेछन् । कर्जा लिन बैंकसम्म…