Logo

ओरेण्टलमा फसेको ११ अर्ब माग दावी गर्न बचतकर्तालाई आह्वान, १५ दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं । समस्याग्रस्त घोषित भएको ओरेण्टल सहकारीका बचतकर्तालाई मागदावी गर्न सरकारले आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ दिनभित्र माग दावीको आवेदन दिन बचतकर्तासमक्ष आग्रह गरेको हो । २०७४ सालमै समस्याग्रस्त घोषण गरिएको उक्त सहकारीलाई पुनः गत असोज ६ गते समितिले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख…