काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचु अन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारा सहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो । तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएको छ । तोफिचु तड्का लिचीको विक्री मूल्य प्रतिगोटा…