Logo

सेन्साई को ‘विश्वकप च्याम्पियन’ अफर सार्वजनिक, टिभी खरिदमा ३० हजारसम्म छुट

काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले ‘विश्वकप च्याम्पियन’ अफर सार्वजनिक गरेको छ । कम्पनीले अन्तरराष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै विभिन्न छुट दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १ सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यस्तै १ भाग्यशाली ग्राहकले…