काठमाडौं । मंसिर महिना बिहेको सिजन हो । यो महिना साविककोभन्दा बढी नै सुन विक्री हुने भएकाले सुन व्यापारीहरुले सिजनको महिना मान्छन् । सिजन लागेसँगै सुनको मूल्य भने अघिल्लो महिनाको तुलनामा निरन्तर उकालो लागिरहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कार्तिक १५ गतेको तुलनामा मात्रै पनि सुनको मूल्य आजसम्म आईपुग्दा प्रतितोला ६ हजार ८…