काठमाडौं । गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग (गरिमा डिजिटल बटुवा एप) बाट अब नेपाल–पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरूले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरूमा रहेको नेपालपे क्युआर स्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले नेपाल पे…