Logo

११ क्षेत्रमा बीमा कम्पनीहरुका लागि लगानीको बाटो खुला, प्राधिकरणले तोकेकै क्षेत्रमा मात्रै लगानी गर्न पाइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले लगानी गर्न पाउनेगरी विभिन्न ११ क्षेत्र तोकेको छ । प्राधिकरणले लगानी निर्देशिका परिमार्जन गर्दै क्षेत्र तोकेरै लगानी गर्न पाईने व्यवस्था गरिदिएको हो । उक्त निर्देशिका अनुसार अब बीमा कम्पनीहरुले आफ्नो कूल लगानीको न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म विभिन्न क्षेत्रमा छुट्टा छुट्टै लगानी गर्न पाउने छन् । लगानी…