काठमाडौं । संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाडौंको तीनकुनेमा मिति २०८१ चैत्र…