Logo

अर्थतन्त्रमा चुनौतिहरु समाधान गर्न सकिने खालका छन, अर्थतन्त्रले चाँडै पुनर्जिवन पाउनेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले हाल अर्थतन्त्रमा देखिएका चुनौति समाधान गर्न सकिने खालका रहेको बताएका छन् । सोमबार साँझ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागि सक्दो प्रयास गर्नेसमेत बताएका छन् । पदभार ग्रहणमा बोल्दै उनले हाल अर्थतन्त्रमा देखिएका समस्याहरुको सुक्ष्म अध्ययन गरी त्यसका समाधानका बिषयमा गहन भएर काम…