Logo

महासंघलाई अर्थमन्त्रीको आश्वासन : सरकार निजी क्षेत्रसँगै छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको पदाधिकारीको टोलीले नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेको छ । भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिनुभयो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गर्नु भएको थियो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघको तर्फबाट…