काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छ । अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि रुख छपानको काम सुरु भएको नगरप्रमुख भोजराज बोहराले बताए । ‘प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका लागि २५ हजार रुख छपानको काम सुरु भएको छ ।’ उनले भने,‘रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले…