काठमाडौं । नेपालमा विभिन्न समयमा सरकार व्यवसायीसामु निरिह देखिदै आएको छ । यसको पछिल्लो उदाहरण यातायात व्यवसायीको दबावपछि सरकार ट्राफिक जरिवाना वृद्धिको निर्णयबाट पछि हटेको छ । पुस १ गतेदेखि लागू हुनेगरी ट्राफिक प्रहरी महाशाखाले जस्तोसुकै सवारी कसुरमा अधिकतम १५ सय रुपैयाँ जरिवानाको निर्णय गरि कार्यान्वयन गरेको थियो । तर, यातायात व्यवसायीको दबाबपछि ट्राफिक प्रहरी…