Logo

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आइतबार आर्मी क्लबमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा आफ्ना अभिकर्ताहरुलाई बीमा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेको हो । प्रशिक्षण कार्यक्रममा देशभरबाट ८ सय जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । प्रशिक्षणले अभिकर्तासँगै एजेन्सी म्यानेजरहरुको व्यक्तित्व विकासमा…