Logo

एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित

एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित



काठमाडौँ । एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

(करसहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL