Logo

नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी हुँदै, भारतीय उत्पादनको प्रवर्द्धन

काठमाडौं । आगामी माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलोपल्ट हुन लागेको उक्त प्रदर्शनी अन्तरराष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो ।मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा उक्त प्रदर्शनी आयोजना…