Logo

डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत, के कारणले अड्कियो काम ?

काठमाडौं । निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई मधेस क्षेत्रको समृद्धिको आधारका रूपमा रहेको सो राजमार्गमा हालसम्म ९ सय १० किमी सडक र एक सय १५ पुल निर्माण सम्पन्न भएका छन्…