Logo

बढ्यो रेमिट्यान्स आप्रवाह, ५ महिनामा पौने ५ खर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबर सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्षको उक्त अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमाविप्रेषण आप्रवाह ६…