Logo

पुनः १ लाख ४ हजार नजिक पुग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

पुनः १ लाख ४ हजार नजिक पुग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेर पुनः १ लाख ३ हजार ९ सय रुपैयाँ प्रतितोला पुगेको छ । गत हप्ता उच्च विन्दुमा पुगेर ओरालो लागेको सुनको मूल्य पुनः आज प्रतितोला ५ सय रुपैयाँले बढ्दै उक्त विन्दुमा पुगेको हो ।

laxmi

यस्तै आज नेपाली बजारमा चाँदी पनि प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL