Logo

पोखरा विमान दुर्घटना : पहिचान भएका शव आफन्तलाई जिम्मा लगाइँदै, उद्धार बिहानैदेखि सुरु

काठमाडौं । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त…