Logo

रास्वपाले टुंग्यायो मन्त्री हुनेको नाम, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयको जिम्मा दिने सांसदको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएपछि सोहीअनुसार सांसदको नाम टुंगो लगाएको हो । यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल,…