Logo

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दा, साक्षी झिकाउन विशेष अदालतको आदेश

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मा भ्रष्टाचारमा मुछिएका छन् । विशेष अदालतले उनका विरूद्ध ११ अर्ब हिनामिता गरेको भन्दै मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो । मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। सो आदेशसँगै अब म्यादपत्र गएपछि…