Logo

अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख पावरबीच भेट, एमसीसी परियोजना कार्यान्वयनको आग्रह

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज (बुधबार) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसिसी) को कार्यान्वयनमा जोड दिएकी थिइन्…