काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन…