काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिबीच सम्झौता भएको छ । बुधबार विभिन्न १२ बुँदामा सम्बोधन गर्ने गरी दुई पक्षबीच सहमति भएको हो । सहमतिमा खासगरी लघुवित्तको कर्जा प्रवाहलाई साना तथा मझौला र कृषिमा आधारित उद्यममा प्राथमिकता दिने बुँदालाई प्राथमिकता दिईएको छ । यस्तै लगानीको बीमा कार्यन्वयन गर्ने कर्जा असुली गर्दा…