काठमाडौँ । नेपालको भुक्तानी प्रणाली सञ्चालक, फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपिओ जारी गर्ने पूर्वतयारी सुरु गरेको छ । यसमा लागि फोनपे र एनएमवी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ । यो सम्झौतासँगै एनएमवी क्यापिटलले फोनपेलाइ आइपीयो जारी गर्न…