Logo

Global_Ime

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा



काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज (बिहीबार) देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।

laxmi bank orange saving
NABIL

जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc