Logo

Global_Ime

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

laxmi bank orange saving
NABIL

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘विसं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ ९तीन० जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित् सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc