काठमाडौं । एनसेल अजियाटाले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । कम्पनीले महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको हो। शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो…