Logo

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका सिइओ सुनिल केसी, उपाध्यक्षमा माछापुच्छ्रेका सन्तोष कोईराला

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी नियुक्त भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गरेको हो । कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यय अध्यक्ष रहँदा उनी संघमा उपाध्यक्ष रहेका थिए । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा…