Logo

सुन चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमै सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार नेपाली बजारमा सुन बिहीबार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कारोबार भईरहेकोमो आज घटेर…