Logo

सनराइज बैंक सिमराद्वारा ट्राफिक प्रहरीलाई ‘पोष्ट’ हस्तान्तरण, प्रहरीलाई कार्यसम्पादनमा सह

काठमाडौं । बाराको जितपुर सिमरास्थित सनराइज बैंक शाखाले ट्राफिक प्रहरीहरुका लागि अस्थाई ट्राफिक पोस्ट हस्तान्तरण गरको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी बैंकले करिब १ लाखको लागतमा निर्माण गरिएको पोस्ट हस्तान्तरण गरेको हो । सनराईन बैंक सिमरा शाखाका प्रमुख मोहनकुमार अधिकारीले समाज प्रतिको पवित्र कर्तव्य र जिम्मेवारी पुरा गर्दै ट्राफिक प्रहरीलाई कार्यसम्पादनमा सहज होस्…