काठमाडौं । सरकारले नेपालमै रसायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढाएको छ । मल कारखाना खोल्नका लागि लगानी बोर्डले एक जर्मनीको कम्पनीसँग सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको हो । बिहीबार एक कार्यक्रमबीच लगानी बोर्डका अध्यक्ष शुसिल भट्ट र जर्मनीको डीआइएजी इन्डस्ट्रीज जीएमबीएचका प्रवन्ध निर्देशक बेन्जामीन बेकरबीच सम्झौता भएको हो । पछिल्लो समय नेपालका कृषकहरुले समयमै…