Logo

साउन ९ गतेसम्म मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, मस्यौदा तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति साउन ९ गतेसम्म ल्याइसक्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैकका एक उच्चअधिकारीले मौद्रिक नीति आगामी मंलबारसम्म आइसक्ने जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकारी निर्देशक देवकुमार ढकाल लगायतको समूह हाल नेपाल बाहिर छ । त्यो समुह फर्केलगत्तै…