Logo

बार्षिक १ लाखसम्मको कारोबार गर्ने ग्राहकको केवाईसी अपडेट गर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बार्षिक १ लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक १ लाख रुपैयाँसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो । ‘सम्पत्ति शुद्धीकरण निवारण…