काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई लाईसेन्स दिएको छ । नेपाल धितोपत्र बार्डको बिहीबार बसेको बैठकले थप ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । जसमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाशभैरव सेक्युरिटीजलगायतका कम्पनीहरु छन् । यसअघि बोर्डले विभिन्न १८ नयाँ स्टक ब्रोकरहरुलाई लाईसेन्स दिईसकेको छ ।…