काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण माथी उठेका प्रश्नको जवाफ दिनु पर्ने बताएका छन् । सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ?’ भन्ने जवाफ दिनु पर्नेमा जोड गरेका छन् । उनले नेपालमा चल्ने अधिकांस मोटरसाइकल…