काठमाडौं । नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिइन् । विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ…