Logo

बिमानस्थलमा अझै तस्करीको सय किलो सुन रहेको आशंका, राजस्वको टोली एयरपोर्ट भन्सारमा

काठमाडौँ । त्रिभुवन विमानस्थल बाहिर निकालिएको अवस्थामा बुधबार एक सय किलो सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोलीले सक्रियता बढाएको छ । विभागले तस्करीको सुन खोज्नका लागि विशेष अप्रेशन नै चलाउने भएको हो । भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा बुधबार करिब एक सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त…