Logo

अर्नाल्टलाई पछाडि पार्दै एलन मस्क फेरि भए विश्वकै सबैभन्दा धनी, कति पुग्यो नेटवर्थ ?

काठमाडौं । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्टको पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घटेसँगै मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।…