Logo

सूर्यकुण्ड हाइड्रोपावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक नियुक्त

सूर्यकुण्ड हाइड्रोपावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक नियुक्त



काठमाडौँ । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

laxmi

सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो । सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सकुन्तलाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL