Logo

Global_Ime

शाओमीले ल्यायो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर, लोकप्रिय स्मार्टफोन मोडेलमा २ हजार रुपैयाँ सम्मको छुट

शाओमीले ल्यायो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर, लोकप्रिय स्मार्टफोन मोडेलमा २ हजार रुपैयाँ सम्मको छुट



काठमाडौँ । शाओमीले नेपालमा यो चाडपर्वलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको छुटको अफर रहेको छ ।

Laxmi_sunrise
KBL

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ।

यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।’

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC