Logo

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ सम्पन्न

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सोमबार शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व…