काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार २५.६६ अंकले बढेको छ । आज कारोबार समयको सुरुवातिदेखि नै उकालो लागेको बजार अन्तिम समयमा दोहोरो अंकले बढ्दै १९ सय २७ को विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभर २ सय ६९ कम्पनीका ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता सेयर ३६ हजार १ सय…