Logo

गोल्यानको नेतृत्वमा ५ अर्बको कृषि कम्पनी ‘जाफल’ सञ्चालनमा आउँदै, सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहको नेतृत्वमा ५ अर्बकोे कृषि कम्पनी सञ्चालनमा आउने भएको छ । समूहले सर्वसारणको लागि आईपीओसहित ५ अर्बको कृषि कम्पनी सञ्चालनमा ल्याउन लागेको हो । नेपालमा कृषिजन्य वस्तुको उत्पादन र उपभोगको परिपूर्ति तथा प्रभावकारी बजारीकरणका लागि आफ्नो नेतृत्वमा कम्पनी स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको गोल्यान समूह एवं बैंक तथा…