Logo

नारायणी नदीको जल सतह सतर्कता तह माथि, तटीय क्षेत्रमा सचेत रहन आग्रह

काठमाडौं । नारायणी नदीले चितवनस्थित मापन केन्द्रमा सतर्कता बिन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटकाअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो । देवघाटको जल मापन केन्द्रकाअनुसार नारायणीमा ७ दशमलव ३९ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव ३ मिटर पानीको सहत पुग्दा सतर्कता तह मानिन्छ । नदीमा…