Logo

टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो, यी सिरियल नम्बरका कार्ड खरिद नगर्न आग्रह

टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो, यी सिरियल नम्बरका कार्ड खरिद नगर्न आग्रह



काठमाडौं । नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

laxmi

टेलिकमले बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL