Logo

नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले साउन २६ र २७ गते ‘अल्टिमा एक्सचेन्ज मेला’ आयोजना गर्दै

नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले साउन २६ र २७ गते ‘अल्टिमा एक्सचेन्ज मेला’ आयोजना गर्दै



काठमाडौँ । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेन्ज मेला’ आयोजनाको घोषणा गरेको छ । कम्पनीले दुई दिने मेला आयोजना गनए लागेको हो। सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन मेला सञ्चालन हुन लागेको हो ।

laxmi

अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्ने जनाइएको छ । यस विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्ने बताइएको छ ।

जहाँ टप अफ द लाइन टु« वायरलेस स्टेरियो टि डब्लु एसरु.१,१९९ मा उपलब्ध हुने छ यो अडियोमा आधुनिककिरण अनुभव गनहरुर्कोे लागि एक विशेष अवसर हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
MBL